Acupuncture
Naturopathy Treatment in Gurans
Treatment through natural remedies in our hospital
Shirodhara
शिरोधारा प्राचीन उपचार हो, जसमा विशेष गरी तातो तेल, दूध, वा अन्य औषधिजन्य पदार्थहरूको लगातार प्रवाहलाई बिरामीको निधारमा खसालिन्छ। शिरोधारा केही प्रमुख फाइदाहरू छन्:
1. तनाव र चिन्ता कम गर्छ ।
2. अनिद्राको समस्या समाधान गर्छ ।
3. स्नायु प्रणालीलाई शान्त पार्छ।
4. रक्तसञ्चार सुधार गर्छ ।
5. मूड सुधार र मानसिक स्पष्टता मानसिक थकान कम गर्न, ध्यान केन्द्रित गर्न सजिलो बनाउन, र सकारात्मक भावनाहरू प्रवर्द्धन गर्न मद्दत पुर्याउँछ।
6. चर्म रोगका लागि सहयोग गर्छ ।
7. डिप्रेसन घटाउन मद्दत गर्छ ।
8. स्मरणशक्ति र एकाग्रता बढाउँछ ।
यो उपचार गर्नु अघि चिकित्सक वा आयुर्वेद विशेषज्ञसँग सल्लाह गर्न भने जरुरी छ।
Hot Stone Massage
Relieve pain and tension in your muscles due to the combination of massage therapy and heat.
Colon Hydrotherapy
Colon cleansing is a process that involves flushing out the large intestine with liquid such as water.
Acupuncture
Insertion of very thin needles through your skin at strategic points on your body.